Posted by: visitor February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        
एह हो र एक घण्टा भो तेस्मै अल्झी राछु , पाँच औले मा चै पैले देखी थे यो अनुहार किताब चै सुने थे बुढी ले कुर गर्या गा थिन, ए उसो भे फेरी रिसर्च गर्नु पर्‍यो अनी लहरे को त नाउ गाउ केही था छैन कसरी पत्त लौने हो लौ।  अनी मा जन्म्या चै पहिलो मैन को ३० मा राख्दा हुन्च।
Read Full Discussion Thread for this article