चौतारी जन्मदिन क्यालेन्डर
जनवरी
फेब्रुवरी
मार्च
३ - श्री रातमकै राइ
११ - सुश्री ठूल्नानी ठकुरानी (तिथी - होली पूर्णिमा)
अप्रिल
(थाहा भएन) - हर्कबहादुर हमाल
१० - श्री लहरेकान्त लाकौल
मे
(थाहा भएन) - श्री राहुलभाइ राजभन्डारी (तिथी- बुध्द जयन्ती)
जुन
२० - श्री सानुकान्छा सुवाल
२१ - श्री पून्टेन्द्र प्यारा परियार
जुलाइ
अगस्ट
६ - श्री कुमलकान्त कार्की
११ - सुश्री तितौरादेवी
सेप्टेम्बर
१ - श्री चित्रबहादुर चित्रकार (तिथी :- भदौ कृष्ण पक्ष दशमी)
२ - श्रीमती मास्टर्नी मिस मर्हठ्ठा
अक्टोबर
१९ - श्री रिट्ठे राज रायमाझी
नोभेम्बर
१२ - श्रीमती चेली नानी चौलागाईं
डिसेम्बर
१२ - श्री अन्तरेप्रसाद अधिकारी
१४ - श्री बिर्खबहादुर बोगटी
१८ - श्री हरिहर हाडा
२१ - श्री भगुतभाइ भन्डारी
२१ - सुश्री चरिनङ्ग्रे चुइचुइ
३१ - श्री दानबहादुर दवाडी
लु चेली ज्यू, मैले थप्दिएँ, तारिख चैं था' भएन, कि शाहरूखको जस्तै २ तारिख नै हो?
हे हे! बिस्टुराम जी, तपाइको गेस ठीक हुन सक्छ, तर यही गाममा मेरो नाम थर दुबै मिल्ने अर्को नि छ, त्यसमा
झुक्किनसक्नुहुन्छ!