Posted by: world_map February 29, 2008
Login in to Rate this Post:
0
?
चेली ज्यू, म नि छु साझाहोलिक्समा, मैले त तपाइलाइ चिनें!
यो नेत्रेलाइ नि कस्तो कस्तो सलाम गर्न आउने रेच, आर्मीमा छौ कि क्या हो?
रिट्ठे पिट्ठे सुक्सुकाउदो जदौ भन्या कस्तो नि? सुन्दै अल्छि लाग्ने!
भ्यागुते माराज, अचेल फेसबुकमा तरूनी खोज्न ब्यस्त हो कि क्या हो?
ठूली र बिस्टे के हुँदैछ हो?