Posted by: भउते February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

थुल्ननी, इमेलमा त " भउतेदा', मलाई यसपाली  एउटा ह्यान्सी खोजेर दिनुस है। "  भनेर आ' छ त? बिचाँ भाइरस लागेर एक थोक लेखेको अर्को थोक भयो कि के हो?

सिरियस्ली, त्यो मेरो फिल्ड भन्दा फरक कुरा पर्‍यो ठुलु। मलाई केही आउँदैन त।

Read Full Discussion Thread for this article