Posted by: भउते February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

मेरो हाल खबर ठिक छ चेली। तपाईँको के छ नि ?

चित्रे पण्डित कता हरायो भनेको त जन्म कुण्डली तयार पार्न ब्यस्त रे'छ।

ठुलु, साँच्ची कट्टी गरेको हो?  हैन ब्यारे! मैले त्यतिकै भनेको के।

मिस्टर लाकौलले त ठूलै रिसोर्च गरेर याड गरेको रे'छ।

नेत्रेलाई नि सलाम मेरो।

रिठ्ठासान, खै लेउ मेरो तिन पाथी धान, नत्र समाउ आफ्नै कान।

Read Full Discussion Thread for this article