Posted by: norton February 29, 2008
Login in to Rate this Post:
0
?
लु आज त बिहान् बिहानै सप्पै अन्मरिसकेछन। मेरो पनि यो शुक्रबारे
ठुलिलाई ठ्यास्स
चेलीलाई च्वास्स
पर्बतेलाई प्याट्ट
नारनेलाई न्याम्म (?)
ठुल्दाइलाई ठुस्स
लहरेलाई लसक्क
भौतेलाई भ्याट्ट
परेको सलाम है।