Posted by: world_map February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

नमस्ते गाम्लेहरू!!!

ठूली, पर्वते, चेली, नारने, राहुलदाइ, लहरे, भौते सबैमा जदौ!

म चैं यस्सो जासूसी छोडेर ज्योतिषीतिर लाग्ने कोशिस गर्दैछु। म सबै गाम्लेहरूको मैले सम्झे या थाहा पाए सम्म
जन्मदिनको लिस्ट बनाउँछु, ज-जस्को छुटेको छ, या मलाइ थाहा छैन, मलाइ था' दिनुहोला, अनि थप्नेछु।

                                                                चौतारी जन्मदिन क्यालेन्डर

जनवरी


फेब्रुवरी


मार्च

३ - श्री रातमकै राइ 
११ - सुश्री ठूल्नानी ठकुरानी (तिथी - होली पूर्णिमा)


अप्रिल

(थाहा भएन) - हर्कबहादुर हमाल
१० - श्री लहरेकान्त लाकौल


मे
(थाहा भएन) - श्री राहुलभाइ राजभन्डारी (तिथी- बुध्द जयन्ती)


जुन
२१ - श्री पून्टेन्द्र प्यारा परियार


जुलाइ


अगस्ट
६ - श्री कुमलकान्त कार्की
११ - सुश्री तितौरादेवी 


सेप्टेम्बर
१ - श्री चित्रबहादुर चित्रकार (तिथी :- भदौ कृष्ण पक्ष दशमी)

२ - श्रीमती मास्टर्नी मिस मर्हठ्ठा


अक्टोबर


१९ - श्री रिट्ठे राज रायमाझी


नोभेम्बर


डिसेम्बर


१२ - श्री अन्तरेप्रसाद अधिकारी
१४ - श्री बिर्खबहादुर बोगटी
१८ - श्री हरिहर हाडा
२१ - श्री भगुतभाइ भन्डारी
२१ -  सुश्री चरिनङ्ग्रे चुइचुइ
३१ - श्री दानबहादुर दवाडी

 
 
Last edited: 29-Feb-08 10:34 AM
Read Full Discussion Thread for this article