Posted by: भउते February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

हलुउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउ चौतारीईईईईईईईईईईईईईईईईईईईईई !

गुड मोर्निङ।

राहुलदा' तारेमाम्।

थुल्ननी फुल्ननी सिगाने केटी !

चेली-जी, नमस्ते।

लहरेकान्त लाकौल, मलाई फेसबुकमा याड गर्या तिमी हो? रिजेक्ट गर्दिम कि जस्तो लाथ्यो, गरिन। तरुनीहरुले कहिले याड गर्दैनन्, खाली बोकाहरुको मात्र भिडभाड फेसबुक पनि। कुन दिन खाता-साता बन्द गर्दिन्छु, अनि आनन्दै हुन्छ। 

पर्बतेदा' के हुँदै छ?

ज्वाईँसा'प दर्शन गरेँ।

Read Full Discussion Thread for this article