Posted by: Nepalki_chori February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

शुभ दिदी मलाइ सन्चै, तपाइलाइ नि सन्चै होला भन्ने ठानेकी छु। सायद तपाइ सङ पहिलो पल्ट दोहोरो कुरा हुदै छ क्या रे मेरो।

भउतेगुरु हजुरको भाभी मेरी दिदी हुन नि त ----कस्तो हप्काएको

केहि बुझे मरिजाम।

अन्तरेजि त्यो मकैको त झन् कडा पो हुन्छ, दुइ चार् पल्ट मैले नि पिएकी छु, तिरिमिरि झ्याइ पार्छ त्यस्ले।
पून्टेदाजुकोमा पिएको मकैको हैन तर।

 

Read Full Discussion Thread for this article