Posted by: shubha February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

भउतेगुरु हजुरको भाभी मेरी दिदी हुन नि त ----कस्तो हप्काएको बाई  !!

 

ल आज नेप्ची बुइनीको रोजाईको गित सुन्न पाए हुने :) 

'शुभे के छ?'

 खोजेकै  त्यहि थियो

  अन्तरे  ठिक छ मलाई । अनि तलाई नि ?(यसो भन्दा मनपर्दैन कि  --रिसानी माफ है  ? )

Last edited: 28-Feb-08 10:00 PM
Read Full Discussion Thread for this article