Posted by: PallaGhareAntare February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

 बौचा छुध्याउ?  तिनपाने तान्नि म, तिम्लाई लाग्यो कि के हो?

कुछ् तो लोग कहेंगे भनेको चिंगारी कोइ भड्के टाँसेच। तो त मैले अस्ति भख्खर नयाँखर्काँ गाको हो के। खोजेर टाँस त लौ मार्साप।

मकैकै हो हर्के। अब क्यार्चौ त नि ह्याँटि दे'र नमिल्नी।

भउते जाम ईनार।

शुभे के छ? अब दिदी भन्दा माइन गर्नीलाई के भन्नु त

Read Full Discussion Thread for this article