Posted by: shubha February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

नेप्चि बुइनी   तिमी सन्चै?

अब गुरुले बोलेको बुझ्न पर्यो नि त

के भाको होला सबैले दिदी  नै भन्न मनपर्ने -- मेरो पुर्पुरो

ए लहरे बौचा म नि एउडो गित सुनुम न

 अन्तरेदा नमस्ते

 

 

Read Full Discussion Thread for this article