Posted by: भउते February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

अन्तरेदा', यता सबकुछ ठिक छ। अनि हजुरको दाँत को के छ नि खबर?

ओइ शुभचेली, हाउँरो भाभीलाई जे सुकै भनुम तिउँलाई के चासो पर्यो हँ  देवरले विषै दिए नि भाभीलाई अम्रित समान अनि भाइस भर्सा--- थाह छैन तिमीलाई?

नेप्ची भाभी, दा' गन वन? टिभी तिर वन हो?

हर्केदा' लु चियर्स अरम्।

बौचा, त्यो "उकाली ओरालीहरुमा भन्ज्याङ अनि चौतारीहरुमा" सुनम न एक फेर।

Read Full Discussion Thread for this article