Posted by: PallaGhareAntare February 28, 2008
Login in to Rate this Post:
0
?
नेप्ची भाउजू एन्ट्री खतरा गयो साँच्चै, अब मैले भोली बिहान कुन गीत राख्ने होला? अनि दाई गन?
भउते के छ हालखबर हामीलथानतिरा? हिज त उता माकुरेको च्या पसलाँ च्या चुरोस तान्दै गर्या देख्या थेँ।
हर्के काका लु तिनपाने सामाउ त गिलास, यो त साँच्चि तिनपाने हो, मकैको लोकल, रक्सिको शिशी नि हाम्रा तिर अचार हाल्ने शिशी जस्तै छ, बल्ल बल्ल भेट्टा याँ। बरु सितन पुगेन, लौ पास गर गर एक पिलेट तारेको बुंगूर।
ए लहरे ल आज म नि फरमायस गर्न परो,
१. धेरै चोटि आँखा जुध्यो तर तिमी हाँसेनौ
२. रिमझिम गिरे सावन ३. जागें जागें सारा रात
४. कुछ त लोग कहेंगे
५. साँझको जून संगै
Last edited: 28-Feb-08 09:35 PM