Posted by: भउते February 28, 2008
GRABIALA
Login in to Rate this Post:     0       ?        

लौ हेर ! हाउँरा ज्वाईँसाप यहाँ यसरी पात्तेर बसेको। त्यो पनि कुइरी मैयाँ सँग।  कस्तो सेउसी सेउसी कथा लेख्न सुरु अरेका रे'छन। पहिले देख्दै देखिएनछ।

एएएएएएएएएएएएएएएए ठुल्नानीीीीीीीीीीीीीीीीीीीीी

झट्टै यहाँ आउ त। हाम्रा ज्वाईँसापको चर्तिकला हेर्न।

" आफ्टर अल व्हाट डु यू वान्ट फ्रम मी? "  रे?

अनि " आइ जस्ट वन्ना ह्याभ ............ विद यु" भन्नु भे'न त?

जोक्स अपार्ट, अगाडि interesting छ जस्तो छ कथा। कलात्मक सुरुवात छ। त्यो अङ्रेजी वार्तालापलाई अङ्रेजी अक्षर मै लेख्यो भने अझ कथालाई फील गर्न सकिन्छ। अर्को भाग पनि छिट्टै आवस ज्वाईँसाप।

Read Full Discussion Thread for this article