Posted by: PallaGhareAntare February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

आम्मै लात हान्यो भने त भात के ले खानि नि थुल्ननी? हातले खानि भन्लिउ फेरि।

लु म एकछिन तिनपाने र सितन तयार पार्न जान्छु, लहरेले गीतान्जली शुरु गर्दा नगर्दै म आइपुग्चु है हाताँ गिलास लेर। तिमेरु भलाकुसारी गर्दै गर एकछिन है।

बरु थुल्ननी भलाकुसारी भनेको के हो ताअाअाअाअाअाअाअ?

Read Full Discussion Thread for this article