Posted by: PallaGhareAntare February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

म्यानेचोर....दाने चोर प्लस लोकल गोस्ट

हा हा हाssssssपुन्ते बुडाको कपाल सपाल भुत्ल्याइदिन पर्च है थुल्ननी

अनि मैले त ब्यानै दर्शन फर्का है थुल्ननी।

अनि के छ? मुलाको अचार बनाउनु परो पठाइदेउ पठाइदेउ। अब ऐले देखि अचार बना'र राख्नु परो, अर्को भेलाँ काम लाग्च।

आजता पुन्टे दाईकाँ जस्तो कोदा रउसी नि भेट्टाईँ त्यै लाउन परो अब। बरु हर्के काका कता ग'चन? तो बुंगुरको चप च्वाम्म पार्न पाए कती मजा आउँथो यो तिनपाने संग।

Read Full Discussion Thread for this article