Posted by: Poonte February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

दाने चोर प्लस लोकल गोस्ट ठुल्नानी ठकुराइन

क्या नाम, हिजो त सुत्नै दिएनन् भुराभुरीको ग्याईं गुईंले, अनि आज खेताँ कोदालोले झन्डै आफ्नै खुट्टा बजाईन, गाँठें, निन्द्राऽ झोकाँ। असत्तिहुर यो बुढाले गरि खा'को देखि सहेनन् बाबै! बरु, काल आए रमाउँथें, मरिजाम्!

तो के जाती यन्ये काउनफेरन्सीआँ (ANA) होटलैं जमघट गर्नु पर्ला भन्चु म त। ठुली काँ चईं, यन्ये सकेसि बार बि क्यू अर्न पर्ला। हामी बुढाको मासु त चाम्रो होला के रे, अरु जो कोईको पोल्नु! हुन त, पोल्न अघि भुत्ल्याउन सजिलो चईं हाँरै ज्यानाँ हुन्तो होला। ईस्टिलको गिलाँस नि खित्त हाँस्दा हुन्, सिनित्तै भ'को लाई के भुत्ल्याउन ला' होलान् भन्दै।

लु, ठुली, चेली, र गुन्चीलाई आशिष। रिट्ठे, चित्रे, माकुरे, बिस्टे...अरु अल्लारेहुरलाई सलुट। सुन्तले, राहुलदाई बुढाहुरलाई गालाँ सिरिमतीको भन्दा नि दह्रो मममममममममममममुुुुुुुुुुुुहहहहहााााा!!!!!!!!!!!!!!!!!! (थु थु थु)

आज त चाँडै पसारिन पर्च। हिजोको अनिंदो, भोलिको डबल शिफ्ट।

Read Full Discussion Thread for this article