Posted by: Deep February 28, 2008
Dear madhesis: It hurts
Login in to Rate this Post:     0       ?        
भारतले मिले सिक्किमको नभए पनि भुटानको सिमा त तोक्यो आज नेपालमा। माओबादीको भागबण्डे, गिरिजाको थामथुमे, अनि अरु पाटीहरुको सामसुमे नीतिले देशमा ठुलो संकट निम्त्याएको छ। आज त दिक्कै लाग्यो मलाई। समस्या हल हुनु त कता हो कता झन उल्झेको छ अब। अदुरदर्शीताको बलियो उदाहरण देखियो आज।
Read Full Discussion Thread for this article