Posted by: Maverick_ February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

रिट्थे ब्रो सबै ठिकै छ ।।। तिम्रो नि?
क्याफे गाउं मा कहिले चरो मुसो हुँदैन कहिले सबै चिया खान अैपुग्छन । त्यस्तै छ
चौतारी भेला कहिल्ये हो फेरी? पछील्लो चोटि म त खबर नै पअैन....
Read Full Discussion Thread for this article