Posted by: ritthe February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

भु.पु. अर्थात भुतपुर्व = फर्मर
१:१५ मिनेट का' जान लाग्छ भन्या हौ ठुलि? कुरा बुझे मरिजाम
हिजो आज त चौतारीमा केट्केटीहरु निक्कै कोड र के जाती राखेर कुरा गर्न थालेछन् , मेसै पाउन गाह्रो पर्‍यो भन्या। आफु त सोझो साझो छक्का पन्जा नि जान्दिन
रक्षे गर पर्भु !

Read Full Discussion Thread for this article