Posted by: world_map February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

बिस्टे, म सर्लाही (Clt) तिर हो, अस्ति साझाबाट चिनेका र अन्य नेपालीहरूको म:म: पार्टी नि गरियो। आयरी गाममा
हुँदा नि म आइरन्थें चौतारीमा, मेरो उता लञ्च ब्रेक हुँदा यता गाम्लेहरू बल्ल अड्डा आम्थे, रमाइलो हुन्थ्यो जे होस्।

रिट्ठे, अब सकियो तिम्रो जिम्माल बन्ने शिफ्ट? 

ह्यारी पोट्टर नि टुपुल्किएछ धेरै पछि!

Read Full Discussion Thread for this article