Posted by: SurNaTal February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

चौतारी बासी गाम्लेहरु,

    मिल्छ भने पुर्बी तटतिर तेही ANA हो के केजातिको अगाडि पछाडि हुने गरी अर्को चौतारी भेला राख्न यो सुन्तले हार्दिक अनुरोध गर्दछ।

   अहिले सम्मको योजना अनुसार यो सुन्तले र परिवार जुन महिनाको २७ देखी जुलाई महिनाको ६ गते सम्म हाम्रा ठुल्दाइ, रिठ्ठे, ठुलि, अन्तरे दाई, पुन्टे दाइ, चना दाई आदिको गाम छेउ छाउ का तटिय शहरहरुमा उपस्थित हुने साइत जुरेको छ। तेसैले अरु कसैको नमिले पनि यो सुन्तले हाम्रा यि २-४ दिग्गज गाम्ले दाजु भाई दिदी बहिनीहरुलाई भेट्ने पाउने आशा राखेर देस्परेटली कुरी रहेको जानकारी गराउछ। 

तारेमाम।

Read Full Discussion Thread for this article