Posted by: world_map February 28, 2008
Login in to Rate this Post:
0
?
राहुलदाइ, त्यो पाहुनालाइ नि चौतारीमा लिएर आउनुभए हुन्थ्यो नि त! जिम्माल बालाइ भोजमा नि म:म: राख्न भन्नुपर्यो।
सुन्तलेको २२ वटा टाउको! रावणको १० वटा टाउको त देख्याथें, सुन्तलेले त रावणलाइ नि जितेछ टाउकोमा!
हैन पर्वते, बुद्धि बंगारा सबैको यौटै उमेरमा आउँछ कि फरक उमेरमा? मेरो त २१, २२ वर्षमा आको थियो!