Posted by: world_map February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

लु पेट पूजा गरेर आइयो!

ठूली, मेरो ठीकै छ, तिम्रो तरकारीको ब्यापार पनि राम्रै भैरा'को होला।

चेली, खै टाइटल चैं चेन्ज गर्न मिल्छ जस्तो लाग्दैन। सान साहुलाइ भनेर त्यो फिचर राख्न लाउनु पर्ला।
अनि हजुर कुन गामबाट हो नि?

सुन्तलेको बुद्दी बंगारा आएको? ल आराम गर्नु, ठीक हुन्छ। मेरो आउँदा त खासै केही गरिनँ, आफैं बिलायो।

पर्वते र रिट्ठेलाइ नि जदौ!

Last edited: 28-Feb-08 12:17 PM
Read Full Discussion Thread for this article