Posted by: SurNaTal February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

जिम्माल बा र हुने वाला जिम्मालनी आमै दुबइलाई हार्दिक बधाई तथा शुभकामना।

नमे तथा नमिनिलाई पनि नयाँ जीवन सुखमय होस भन्ने हार्दिक शुभकामना।

जन्मदिन आउँदै गरेका ठुलि र राता मकैलाई सुखद जिन्दगीको कामना।

 

आउँदै गरेको होलिको उपलक्षमा आँफैलाई शुभकामना, आच्या, सबैलाई शुभकामना।

Read Full Discussion Thread for this article