Posted by: SurNaTal February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

नमस्ते सबैलाई।

आफु त यो बुद्धी हो कि के बगारो आएर दाँत दुखेर मर्न लाग्या छु। गाला सुन्नेर आलु झुन्ड्याय जस्तो भा छ। केही उपाए छ गाम्ले हरु।

ठुली को आलुबम त मैले नि हेर्या हो तर कैसैको नाम त देखिन त।

अनी कस कस्को घैटोमा घाम लाग्यो भन्ने सुन्छु, सन स्क्रीन लगाको छ कि छैन, नत्र घैटो कालो होला, डडेर।

चेली को समस्याको उपाय त खसै छ जस्तो लागेन मलाई त। चित्रे मट्साब लाई थाहा छ कि केही।

Read Full Discussion Thread for this article