Posted by: world_map February 28, 2008
Login in to Rate this Post:
0
?
हा हा हा! एऽऽऽ बल्ल मेरो घैंटोमा नि घाम लाग्यो अब!
लहरेले मेरो नाम कसरी था' पाएछ भन्या त, ठूलीको आलुबममा पो देख्या रेछ मलाइ!
ठूली, तिम्रो अड्डामा आलु पाइन्छ? मलाइ पठाइदेउन एक पाउन्ड!