Posted by: world_map February 28, 2008
घर
Login in to Rate this Post:     0       ?        

दीप ज्योले सुकिर्तीको नशाले लागेको बेलाको वार्तालाप पनि कति प्राकृतिक तरिकाले लेख्नुभएको! मलाइ त 
फिलिम हेरे झैं लाग्यो, शब्दचित्र सलबलाइरहे!

अनि सुकिर्तीलाइ चैं थोरै पिएर धेरै लाग्ने रैछ। अझै पिउने पिराउटिस् गर्नु पर्ने देखिन्छ!

अनि यो भागमा चैं तपाइले प्रकाशको बढि सोझोपनालाइ छायाँमा पारेर सुकिर्तीको उच्छृङ्लतालाइ हाइलाइट गर्नु
भएको छ। कथा भनेको कथाकारले जे जस्तो चित्रण गर्यो त्यस्तै हुने हो, र यो तपाइको कथाकारिताको अनुपम कला हो!

Last edited: 28-Feb-08 11:10 AM
Read Full Discussion Thread for this article