Posted by: visitor February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        
तारेमाम रिट्ठे,लहरे,चित्रे
के हुनु ठुलि बाचिया छ भन्नु पर्‍यो, बरु मलाई नि राया साग ल्याईदेउ न २-४ मुठा जती,चम्सुर चन भने त्यो पनि हाल्नु 2 म्
उठा जती,चम्सुर नाखा त जुगै बित्यो। अनी हन कसरी पत्त लायो लहरे ले, लौ मेरो चै के बाट सुरु हुन्छ भन त लहरे।
Read Full Discussion Thread for this article