Posted by: dipika02 February 28, 2008
बच्चा उमेरको कच्चा बुद्धि
Login in to Rate this Post:     0       ?        

लौ न नि मेरो कथा ले कती गहिरो सोचमा पार्देछ रिट्ठेलाई

रिट्ठे, यो कथामा मैले दिपिका र प्रशान्तको सम्बन्ध भन्दा बढी त्यो एक दिनमा भएको हामी( पूजा र दिपिका) ले कहिले बिर्सन नसक्ने घटेको घटना प्रस्तुत गर्न खोजेकी हो। त्यसो भए पूजाले तिम्रो धन्यवाद पाइन 
र दिपिका र प्रशान्तको सबन्ध केबल एउटा साथी को सम्बन्ध मात्रै थियो।

म्यापी, यो कथा सत्य घटनामा आधारित भएको भएर म तिम्रो एन्ट्री गराउन सक्दिन, तर कुनै दिन मिल्यो भन्यो तिम्रो र पूजाको भेट गराइदिन्छु है
अनी बाँकी रह्यो नाम को कुरा, मैले तेत्तिकै लेखेकी हो, केही फरक पर्दैन। बरु धेरै नाम भयो भने म आँफै झुक्किने हो कि भन्ने पिर चैँ छ

Read Full Discussion Thread for this article