Posted by: world_map February 28, 2008
बच्चा उमेरको कच्चा बुद्धि
Login in to Rate this Post:     0       ?        
हा हा! दीप्पू, ल ल भेटाइदेऊ मलाइ पूज्जूसँग अर्को पार्टमा, तिमीले मेरो चित्रण कसरी गर्छौ हेर्न मन लाग्यो। म केही
भन्दिनँ। अब नाम राख्ने भन्या उही हो, जे मनमा आयो त्यही भन्ने हो। हुन त यौटै देउताका सयौं नाम हुन सक्छन्
भने यौटै मान्छेका पनि धेरै नाम किन हुन नसक्नु त हैन? कि तिम्लाइ मनपरेन मैले दिएका नामहरू?
Read Full Discussion Thread for this article