Posted by: dipika02 February 28, 2008
बच्चा उमेरको कच्चा बुद्धि
Login in to Rate this Post:     0       ?        
urfrenrites, ल अर्को भाग टाँसे
 
Uptwn, thanx dear....ल म छिटो टाँस्छु है
नारायण ज्यु, स्वागत गरेँ। धेरै पछी मैले मन छुने कथा पढेकी थे हजुरको धागोमा, अरु पनि त्यस्तै मन छुने कथा पढ्ने मौका दिनुस है
 
रिट्ठे, हो मेरो लागि त पूजा धेरैनै महशुर थि, अझ पनि दिन्छौ त पूजालाई धन्यवाद? पख पख दिनहाल अझ  अरु काण्ड त बाँकी नै छ अनी आँफै सोच दिने कि नदिने भनेर।
 
प्रेरणा, लौ न कस्तो थापाएकी एक त पूजा त्यो पनि त्यस्तो कुबेलामा अझ बस्ने गरेर , तिमीनै भन मेरो के भयो होला हालत
 
म्यापी, साँच्ची हो पूजालाई जिस्काउने? ल म अर्को भागमा भेटइदिन्छु है त हिरारत्नमा, पछी केहि भन्न पाइदैननि, अनि बाफ्रे, कति वोटा नाम दिन जानेको म्यापि तिमिले? दिपिकालाइ--दिप्पु--अब त दिप्स्
 
चेली, स्वगत गरेँ यो धागोमा। प्रोत्सहन को लागि धन्यबाद
 
शुभ, तिमि फेरि दिदिलाइ जिस्काउन आएको? म अब बच्चाहरु सँग कुरा गर्दिन, जाउ तिम्रो दिदिलाइ पठाइदेउ
अनि मात्र भन्छु झुकाब हो कि आकर्षण या अरु नै केहि भनेर
 
crazy, लौ हेर त्यो ब्र्यान्ड नेम त सोध्न भुसुक्कै बिर्सें छु । मैले पनि पूजालाई देखेर सुरुम तेहि सोचेकि थे।
 
नेप्चे, कस्तो थापाइदेको लौ न केरकार कार्यक्रमको निमत्रणा भनेर। खोइक्रमश नलेखि अर्को भागमा त सिद्दिन्छ जस्तो लाग्दैन मलाइ
 
कान्छा, तिमीलेनै छुटायौ भनेत म के कथा लेख्नु?
 
amazing साथी, तिमी पनि त्यस्तो, रोज हुँदा हुँदै पूजा single भएनी के नभएनी के तिमीलाई। उता रोजलाई ब्रेड ख्वाउने आधा रातमा यता चैं पूजा single हो कि होइन भनेर सोध्ने?
 
nepwanted, thank you so much, अर्को भाग म सक्दो छिटो टास्ने प्रयास गर्छु
 
yakku, thank you again...I am glad u enjoyed reading this one too
 
fucheketo, unfortunately yes, the incident is true. अनी सबैको कथाको आ-आफ्नै मिठास छन्। हजुरको कथामा जुन मिठास छ म अरुको कथामा पाउदिन। त्यसैले त्यो  जिन्दाबाद को नारामा हजुरको नामा पनि थप्ने है?
 
kalejo, समयको नियन्त्रण मा बाँच्नु परेर हो नत्र म क्रमश नराखिकन सकिदिन्थे
 
सबै जनालाई पुन:एक पटक धन्यवाद
 
अर्को भाग छिट्टै आउनेछ
 
दिपिका
Read Full Discussion Thread for this article