Posted by: serial February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        
ठुलि कता हो आज, तरकारी बेचिराखेकोकी क्या हो,
मेरो लागि दुई मुथा साग छुताएर राख त, अं मुथा
साग को कती नि, पहिला मोल तोल नै गरु, फेरी हैन
रित्थे सानको फुर्सद छैन कि क्या हो, ठुल्दै कत गयो फेरी
वो चित्रे के छ,
चेली लाई मैले के भनेर बोलाउ, हिजो मलाई यस्तै भन्दै थियो
"बेलैमा विचार गर है बाबु, "दुइ जोई को पोइ कुना पसी रोई" होला !"
के भन्या हो, बुझ्या भये नमरीजाउँ।
बिस्ते नि आएछ, ल तारेमाम बिस्ते,
Read Full Discussion Thread for this article