Posted by: world_map February 28, 2008
Login in to Rate this Post:
0
?
ओहो! दामी छ लेख्ने शैली चेलीको! पटकथा र प्रस्तुती आकर्षक छन्।
भनेपछि कस्तो संयोग परेको वाह! मनपर्या मान्छेले नै माग्न आउने! भाग्यमानी रैछौ!