Posted by: uptowngal February 28, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

सबै गाम्लेहरुलाई मैले दर्शन गरे है ताअाअाअाअाअाअाअाअा। आज त आउन भ्याइदैन होला। तर्कारि बेच्न जानु च। किन यहाक्को मान्चेहरु आफ्नो काम् आफै गर्दैन। मेरै हेल्प् किन चाहिने। खै म त कहिलेनि उनिहरुको हेल्प् माग्न जान्न। लु लागे।


अन्तरे दाईीईीईीईीईीईीईीईीईीईीईीइी चिया खानु भूऊूऊूऊूऊूऊूऊूऊूऊूऊूओ।खित् खित् खित् अन्तरे दाइ क्या चलाख के मैले दर्सन् गर्नु भन्दा अगादिनै दर्सन् फर्काएरे नाइ नाइ नाइ। अन्तरे दाइ होलिको दिनमा चौतारि अौन नबिर्सनु है बहिनिको हातबात व्हिस्कि भरिएको बेलुन खानकोलागि


पून्ते दा लोवि भाको एुता बहिनिको जन्म दिनमा गिफ्त् दिन नि सक्दैन र। लु दाइले नदेनि म हजुरलाइ गिफ्त् तिम्लाइ। भोलि म मेरो कापाल् बोइ कत गरेर कात्त्न जादै चु। त्यो कापाल ल्याएर हजुरको ताउकोमा ग्लु गरेर तासिदिन्चु

Read Full Discussion Thread for this article