Posted by: fucheketo February 28, 2008
बच्चा उमेरको कच्चा बुद्धि
Login in to Rate this Post:     0       ?        

राम्रो छ राम्रो छ मात्र कति भनिरहनु ,कहिले काहिँ त नराम्रो लेखे पनि हुन्छ नि!just kidding...........n my goodness ur friend is a real charector(if she exists and story is real)..........पढ्दा आउने मज्जाको त भो बयानै नगरुम! अल्छि लाग्यो कि साझा ,somewhre on the earth दाई र दिपिकाको कथा जिन्दावाद !

Read Full Discussion Thread for this article