Posted by: Narayangarh suburb February 28, 2008
GRABIALA
Login in to Rate this Post:     0       ?        
" आफ्टर अल व्हाट डु यू वान्ट फ्रम मी? " एसरी सोध्दा उस्को अनुहार रीस्ले रातो भएको थीयो। एक्छीन अगाडिसम्मा मेरो स्पर्सले उस्को श्वास र ताप्लाई निकै बढआये रहेको थियो। अहिले एका एक फेरी के भयो उस्लाई। उफ्फ!मैले नेपाली पारामा एसो भ्नदै गर्द उस्ले झट्ट मेरो छाती मा सल्बलाई रहेका उस्का हात निकली र भीत्ता तिर फर्की। मैले एसो म तर्फ फर्कौन उस्को काध मा छोएको मात्र के थिए उस्ले भुइचालो नै आए जस्तो गरेर कुम हल्लाई। मैले पनि सीरानीलाई तानेर भीत्तामा टासेर अढेश लगौदै भने " यू आर रीडेकुलुस, व्हाट वज माइ फल्ट?" डोन्'ट एभर आस्क, आइ नो यू वील नेवर अन्डर्स्टनड द्य्स।।।।।।।। आइ वुड रयदर से यू वील नेवेर ट्राइ' भन्दै झन बम्की यू।

गरय्बीएला हो उस्को नाम। बाउ लटेनो, आमा अमेरीकन तर यू संसार नै भ्यौने खालकी छ। सेराको चीज यन्ड वाइन पार्टी म पहीलो पटक भेट हुँदै भनेकी थि " यू वील हेल्प मी टु नो नेपाल" भनेर। उस्ले भनेकी थि " आइ वील नट टेक मोर देन टु नाएट्स"। हाम्रो फस्ट डेटीङ को लागि उस्ले सैक्लीङ जाने प्रस्ताब राखी, दोस्रो मा र्यफ्टएेङग। हाम्रो भेट भएको एक महीना पुग्दा उस्ले ट्रय्कीङ जाउ भनेकी थि धन्न मेरो बोस्ले मलाई एक हप्ता को नयाँ प्रोजेक्ट दीयर जोगायो। ग्रबीएला नीकै रमाइली छ, हत्तपत्त रीसाउदिन, तर बीगत केही हप्ता देखी म सँग सन्तउस्ट नभएजस्तो गर्दै छ। खास्गरी जती बेला मसँग सहबास्को स्पर्समा हुन्छे।

म सोची रहेछु, आखीर कीन आज्कल्।।।।।।।मैले बड्वैजर को बोतल ठाडो घाटी लगाये। चुरोट सल्काको मात्र के थीय, मेरो देब्रे कुनामा प्यट्ट हिर्कौदै मुस्कै अनी भनी " यू आर टु ष्टुबर्न"। मेरो छाती मा टाउको अडाएर मेरो हात बाट चुरोट लीयर चुरोट को कस लगाउदै भनी। उस्लाई चुरोट खान मन पर्छ तर भीत्र खोठामा हैन। भन्छे कानुन ले नदीएको कुरा गर्न उस्लाई मन पर्दैन र गर्ने मान्छे पनि। मैले उस्लाई एक दुई पटक "मान्छेको स्वभब नै यस्तै हो जे गर्न हुन्न तेही गर्न मन लाग्छ, लुकेको कुरा हेर्न मन लाग्छ" भनेर भनेको पनि हो। तर उस्ले मलाई कती वटा कीताब पढेको छौ मनोबीज्ञानको? नीकै फुर्ती गर्छौ भनेर भन्छे। मैले एक्चोटी त भने " सुम्नीमा पढेको छु, बि पि को, ही इज द फादर अफ फ्रएड"। पछी कोइराला भने पछी ओह या या योर प्राइम मीनीस्टर? भनेर सोधेकी थि।

मेरो छातीमा सीर अडाएर, देब्रे हात्ले मेरो छातीका रौ खेलौदै गर्दा उस्को आँखा कम्मर सम्म छोपीएको मेरो शरीरलाई जता ततै नीयली रहेछ , उस्क आँखा डुली रहेचन कोठाको भित्त भीत्तमा 
सोच्दै थीये मलाई लाग्यो " कतै मैले नमुनाको बारेमा कुर गरेको त् उस्लाई चित्त दुखेको haina?"
to be continued.............
Read Full Discussion Thread for this article