Posted by: Poonte February 27, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

एऽऽऽऽऽऽऽऽऽऽऽऽऽ हाऽऽऽऽऽऽऽऽईईईईईईईईई!

यो मध्धे राताँ कोल्ले पुकार्छ हँ मेरो नाउँ? सुत्न नि आरामले दिन्नन् गाँठे यि पातकीहुर!

के रे, अन्तरे? खर्का खबर? के हुनु? चिसो बढ्या छ, जिम्मालेको नलि खुट्टोको रोग, चईनि, हाम्लाई सरे झैं भा' छ। आराम गरुम्, भन्छु, ओछ्यानाँ पस्नि बित्तिकै तिमेरुले झिमिक्क अर्न दिए त मरिजाम्!

डिस्टब, चईनि, नअरे है अब। हामी सुति रा'छम्!

हरि शरणम्!

हाऽऽऽऽऽऽऽऽऽऽऽऽईईईईईईईईईईईईईईई!

Read Full Discussion Thread for this article