Posted by: PallaGhareAntare February 27, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

के हुनु भाउजु। अचेल साहू बुढाले खेदो खन्या छन। अझै एक हप्ता फुर्सत पाउनि छाँटकाँट छैन।

अनि पुन्टे दाई आधा राताँ क्यार्न हो चौतारी तिर। बुढालाइ यतिखेर त आधा रातै हो नि।

बरु गुन्चुली नि आ रैचिन आज।

गुन्युचोली भन्दा "गुन्चुली" आयो मुखाँ। पुन्टे दाईले नि "गुन्ची" भनेर बोला'चन।

यी गुन्ची वा गुन्चुली नामसंग बढि नजीक छन र अलि अलग पनि देखिन्छ झैं लाग्छ है मलाइ ता। कोइ नामै गौंथली, चमेली, सुन्तली भ'का आए भने के नाम राख्दिनी होला बरु?  लौ "गाजली" नि आयो दिमाकाँ ऐले त।

बरु नाम राखेसि एसो चाल मात्तै बुज्न आ झैं गरेर बेपत्ता नहुनु है बा। अचेल आकाशी मैयाँ, माकुरे, काली, कान्छीहरु कता लागे होलान। एक दुइ हप्ता भन्दा बढि चौतारीले बाँधन सकेन नि तिन्लाई।

बरु माकुरेले चैं उता च्या पसल थापेर बस्या रैच, भउतेलाई च्या चुरोट तान्दै गर्‍या देख्या थें के रे।

Read Full Discussion Thread for this article