Posted by: Nepal ko chora February 27, 2008
बच्चा उमेरको कच्चा बुद्धि
Login in to Rate this Post:     0       ?        

दिपिका, यो भाग पनि उस्तै मज्जा को लाग्यो। कथा को बहाव एकदम राम्रो छ। घटनाहरु को सजिब बर्णन अनी हास्यब्यङ को मसलाले सुनमा सुगन्ध थपेको छ।

आमाले पो किन बोलाउनु भएछ कुन्नी? केरकार कार्यक्रमको निमन्त्रणा पो हो कि?   अब त झन क्रमश: न भको पुरै कथा सुन्न मन लाग्यो।  चाडै पढ्न पाइयोस।

Read Full Discussion Thread for this article