Posted by: crazy_love February 27, 2008
बच्चा उमेरको कच्चा बुद्धि
Login in to Rate this Post:     0       ?        

दिपु,

पर्शान्तले कुन ब्रान्डको चुरोट खाँदो रैछ हँ? कलेटि परेको ओंठ्मा लिपिस्ट्क लाए पनि नरम हुन्छ नि।

म त पुजा लुगासुगा बोकेर आको देखेर लौ अब यो केटीको हिम्मतलाइ सलाम गर्छु भन्ठन्या, flying जान लाकि हो कि भन्या त, होइन रैछ।

 

Read Full Discussion Thread for this article