Posted by: shubha February 27, 2008
बच्चा उमेरको कच्चा बुद्धि
Login in to Rate this Post:     0       ?        

'जुन केटाहरु बाहिर हेर्दा बदमाश देखिन्छन तिनिहरु भित्र बाट राम्रो हुन्छन, त्यो बाहिरको सोझोहरु तलाई के था कती घुस्घुसे हुन्छन भनेर,  हेर्दा मात्रै सोझा हुन तिनिहरु"-- प्रशान्तलाई देख्दा त हो कि जस्तो पनि लाग्यो।'

 भनेसी कुरो मैले सोचेकै जस्तो हुदै छ 
---
'भाई, त्यो मानबिय चरित्र  हो, कसैले आफुलाई हेरिरहेको छ भने नचाहेर पनि आफ्नु आँखा त्यो मान्छे सँग बार बार ठोकिन्छ, त्यो मान्छे केटा या केटी नै हुन पनि पर्दैन।'--- अँ होला कि त यो चै, मनपर्ने मान्छेसंग--अनि  त्यसलाई भन्छन उ प्रतिको आकर्षण या झुकाव  
देखिस्यो त दिपिका दी  मैले त्यसै त कहा भनेको हुम त हजुरलाई
--   ( अब म भागे  हिहिहि )


 अर्को भागको प्रतिक्षामा
शुभ (भाइ)

Last edited: 27-Feb-08 04:37 PM
Read Full Discussion Thread for this article