Posted by: gunyucholi February 27, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        
कती रमाइलो थ्रेड रहेछ, पोस्ट गरुउ गरुउ लाग्ने। नमस्ते गुन्युचोलिको सबैलाई। मेरो पहिलो पोस्ट यो थ्रेडमा।जन्मदिन तथा विवाहको शुभकामना, अनी फ्ागुपुरिनिमको पनि।
मेरो नाम के हुन्छ?

Read Full Discussion Thread for this article