Posted by: world_map February 27, 2008
Login in to Rate this Post:
0
?
रमाइलो रेछ कथा!
तर थोरै थोरै पस्किँदा पसलमा बेच्न राख्या ललिपप चाटेर फेरी फिर्ता राखिदेको जस्तै लाग्यो!
पूरै ललिपप पाइन्छ कि साहुनी?