Posted by: Rahuldai February 27, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ क साथै तारेमाम।

अहिले देखी ठुली लाई केही नि दिन्न। जाबो के शुभकामना दिने र लिने ? होइन ठुली? गिफ्ट चाहिन्छ नि, मखुला?
म त पर्सनल्लि भेटेरै दिन्छु जे दिनु पर्ने हो ।

Read Full Discussion Thread for this article