Posted by: world_map February 27, 2008
Login in to Rate this Post:
0
?
>>>"राती धेरै भईसक्यो सुकिर्ती, घर जाने हैन अब?" नाँच हेरेर थाकेको प्रकासले सोध्यो।<<<
लौ यो पर्कासे नाच हेरेर मात्र थाक्या रे!
कस्तो अल्छिको पोका रैछ! हामी पैला त्याँ रातभरि नाचेर, बिहान ५ बजे सुतेर, उठेर कलेज गएर, साँझमा काम
गर्न नि जान्थेम्। अब ऊ चैं नाच हेरेरै थाकेछ। हा हा!