Posted by: world_map February 27, 2008
Login in to Rate this Post:
0
?
हा हा! अब यो अंकमा चैं दीप ज्यो र नेत्रेको घमासान कुस्ती हुने भो!
ठूलीको डबल बर्थ डे रेछ मार्चमा, मज्जाले मनाम्नु पर्छ!
राहुलदाइ, नेत्रे, लहरे, रिट्ठे, हर्के, बिस्टे, सबैलाइ सलाम!