Posted by: Rahuldai February 27, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

लौ यस्पाली भने बोर को १० भित्र नि परेन। बुढेसकाल ले छोएको भनेको यही हो। भुर्रा भुरी हरी तेज हुन्छन रे ( तेजपात जस्तै) भनेको यही हो। यो जुनिमा बोर फस नहुने लेख्या राइछ खप्परमा।

चित्रे लाई बधाई अनी शुभकामना। यो बैशाख नकटोस एक्लो जीवन यात्रा । म आँफै बाजा बजाउन आउने छु, वाचा भो।

Read Full Discussion Thread for this article