Posted by: Deep February 27, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

लौ न भरखर गुनासो गरें चिप्लाईदियो चित्रेले भनेर फेरी मास्तिर तान्देछ। उसै त पैला पैला बिश्वरुप तिर बास हुन्थ्यो देख्नेले त देखेकै थिए अब शंका गर्ने हरुलाई पनि पक्का हुने भो। यसरी छिन छिनमा के र के कुरा गर्न थाले पछि।

जय सम्भो।

Read Full Discussion Thread for this article